कविता

दशैं आयो फूल भन्छ- दशैं आयो । घाम भन्छ- दशैं आयो । पानी भन्छ- दशैं आयो । आकाश भन्छ- दशैं आयो । वायु दिन्छ सुवास- दशैं आयो । रातो माटो भन्छ- दशैं आयो । कमेरो

गजल होली

गजल होली रात्तिएकैमा मात्तिएर रंग घोल्यौ कि क्या हो ? ऊन्मत्त जोवन पोखिनै लाग्यो कि क्या हो ? सातै रंग पोतिएको मुहार हेरेनौ कि क्या हो ? चुलबुले ओंठले मलाई निम्ता दियौ कि क्या हो

PROLOGUE:                                                                                        In Memory…   Rose  Joshi                                     I did M.Phil. 2nd Semester,                                     The result published yesterday (July 14, 2007)                                     1st was done earlier.                                     Now I have to do with the

नव वर्ष २०६८,

दाना टिप्दै गरेका परेवाहरुलाई विरालोले शिकार नगरोस् । दूधे नानीहरु टुहुरा नबनोस् बांच्ने अधिकार,पक्का पक्की होस् । देऊ संविधान, शान्ति, प्रगति नत्र झगडिया नेता घर घर जाओस् । नव वर्ष २०६८, शुभ होस् , सुखद्

तातिन्छ कि ? आज मौसम चीसो चीसो छ । सिरेटोले मुटु नै छो’को छ । पहारले पनि तातिन्न यो † वहारले पो तातिन्छ कि ? रापले पनि तातिन्न यो † मातले पो तातिन्छ कि ?

तिमी नेपाल हेर । हार्नेको पनि जित हुन्छ । तिमी “नेपाल” हेर । जित्नेको पनि “प्रचण्ड” हार हुन्छ । तिमी नेपाल हेर । जितको पनि “हूर्मत” हुन्छ । तिमी नेपाल हेर । हार्दा पनि काइदाकै

गजल किन जुर्नु पर्यो लगन ? मनै जुरे पछि । किन कुर्नु पर्यो बसन्त ? मनै फूले पछि । किन लाउनु पर्यो लाली ? जोवन फुले पछि । किन लाग्नु पर्छ घाम ? मनै ताते