Category Archives: MISC

(९१) चिन्तन गरिन ।

शिक्षण जीवनका अनुभवहरु ( ९१ )

२०७२ असार ४ गते शक्रवार

आज गर्मी अचाक्ली भयो । शरीर शिथिल थियो । यसलाई आराम दिएं । थप चिन्तन गरिन ।

(८९) सरी

शिक्षण जीवनका अनुभवहरु (८९ )

२०७२  असार १ गते मंगलवार 

आज असार १ गते घरायसी तथा निर्माण कार्यमा तल्लीन हुनु परेको र इन्टरनेटको गडबडी भएकोले ब्लग लेख्न सकिएन । सरी …