नव वर्ष २०६८,

दाना टिप्दै गरेका परेवाहरुलाई विरालोले शिकार नगरोस् । दूधे नानीहरु टुहुरा नबनोस् बांच्ने अधिकार,पक्का पक्की होस् । देऊ संविधान, शान्ति, प्रगति नत्र झगडिया नेता घर घर जाओस् । नव वर्ष २०६८, शुभ होस् , सुखद्

तातिन्छ कि ? आज मौसम चीसो चीसो छ । सिरेटोले मुटु नै छो’को छ । पहारले पनि तातिन्न यो † वहारले पो तातिन्छ कि ? रापले पनि तातिन्न यो † मातले पो तातिन्छ कि ?