सन् २०११ समक्ष माग–पत्र
नयां वर्ष २०११ †
हाम्रा नेताका बुध्दि
सपार २ ।
शान्ति प्रक्रिया निष्कर्षमा
पु–याऊ, २ ।
जनमतको कदर
गर २ ।
संविधान निर्माण
छिटो गर २ ।
सुडान घोटालाकर्तामाथि कारबाई
चलाऊ २ ।
बन्द हड्ताल, चक्काजाम,
लूट अपहरण, हत्या हिंसा
बन्द गर २ ।
महंगी नियन्त्रण
गर २ ।
गरिबी र बेरोजगारी
घटाऊ २ ।
हस्तक्षेपकारी कूटनीति
बन्द गर २ ।
विश्व विनाशकारी घातक हतियार
नष्ट गर २ ।
……………….