Category Archives: Politics

(१११) जनताको राय सुझावलाई समावेश गर्नु पर्छ संविधानमा 

शिक्षण जीवनका अनुभवहरु ( १११ )

२०७२ असार २८ गते सोमवार

जनताको राय सुझावलाई समावेश गर्नु पर्छ संविधानमा 

संविधान लेखिने पक्कापक्की भएको छ ।मस्यौदा लिएर जनताका माझ जाने सभासद्लाई दिएको रायसुझाव बमोजिम संविधान पुन: लेखी लागू गर्नु पर्दछ । जनताको अमूल्य सुझाव उल्लेख नभईकन संविधान आयो भने त्यो जत्तिको खतरा केही हुंने छैन ।