Sun rising in Kathmandu before New Year,2068 Bikram sambat.
दाना टिप्दै गरेका परेवाहरुलाई विरालोले शिकार नगरोस् ।
दूधे नानीहरु टुहुरा नबनोस् बांच्ने अधिकार,पक्का पक्की होस् ।
देऊ संविधान, शान्ति, प्रगति नत्र झगडिया नेता घर घर जाओस् ।
नव वर्ष २०६८, शुभ होस् , सुखद् होस् । ( २०६८ वैशाक १ )