जेन्टुलमेन

जेन्टुलमेन ” किन कुरेर बसेको ? घर जाने हैन ? अब के बेच्न बाँकी छ ?”, नगर पालिकाको एक जना कर्मचारी अण्डा ब्यापारीसंग सोध्छन् । ” जाने हो हजूर, एउटा मान्छेलाई पर्खिरहेको । उसले यी

मेरो भाइटीका

मेरो भाइटीका मेरो साख्खै दिदी / बहिनी कुनै छैन ।कर्मथलो बुटवलमा  वि.सं. २०२४ /२०२५ सालतिर मेरो हजुरआमाले एकजना धर्म बहिनीको हातबाट भाइटीका लाउने चाँजो पाँजो मिलाइ दिनु भयो ।गंगासंग  यो क्रम २०४९ सम्म निरन्तर चल्दै

बन्दुक

बन्दुक एकनाले, दुईनाले पेष्टोल, रिवाल्वर, राइफल, मेसिनगन, पेनगन जे जे छन् , यसका जात देख्दै डर लाग्छ । बन्दुकधारी- सेना, प्रहरी,जमिन्दार विर्तावाल, जिम्मुवाल, मुखियाबा,डन अण्डरवरल्ड मत्ता हात्ती समान कहीं कुनैबेला यो निर्लज्ज पड्कन सक्छ ।

तानसेन

कविता कथा ……………. तानसेन (१) “तानसेन तेरो जन्मथलो”, भन्थे बाजे-बजै । उहिले बसाइ सराइको माचो थियो मधेसमा रूपन्देहीको नौकट्टीमा राणा बडाहाकिमबाट वक्सिस पाएछन् तराईको खेत तेसमा थप्न अझै- जोती नसक्ने, नभ्याइने वाक्लो वनै -वन भएको

मैले यस्तो घटना देखें

  मैले यस्तो घटना देखें काण्ड-काण्डका प्रकाण्ड विद्वान देखें, श्वेतवश्त्रमा भ्रष्टाचारी,पाखण्डी देखें । हजूर हजूर िमलेर तारे होटलमा, दुर्गमको योजना बनाएको देखें । मैले यस्तो घटना देखें । गरीब,मजदुर चूसी धनी पोष्ने, राष्ट्रिय वजेट ल्याएको

आमाको पर्खाइमा

कविता कथा ……………….. आमाको पर्खाइमा श्मसानको दन्किएको चितामा आमाको लाश खरानी हुंदैछ । उता- एउटा वालक तोते बोलीमा- “आमा घल आन्छ पापा मालाई दिन्छ”, भन्दै दैलोमा उभिई हेरी रहन्छ बाटोमा हेर्छ, हेर्छ, आउन्न । निदाउँछ

सम्झना छ

गजल ——- सम्झना छ मुसुक्क हाँसी छिनमै रिसाउने मुहार , सम्झना छ,गहिरो सम्झना छ मलाई । मन त रमाउँथ्यो, सुखद हुन्थ्यो , अर्थ के थियो ? थाहै भएन मलाई । तिनाउमा साँझ पौडेको बेला ,