( ६८ ) धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ?
शिक्षण जीवनका अनुभवहरु (६८) बुटवल । २०७२ जेष्ठ १० गते आइतवार धर्म निरपेक्ष र दैवी प्रकोपमा कुनै तालमेल त छैन ? यता केही दिनदेखि नेपालका मठ मन्दिरहरुमा देवी देवताको ,प्रकृतिको क्षमा पूजा गरी महाभूकम्पको सन्त्रास