The Kafle Chari( Bird)


The Kafle Chari I heard a bird at noon, Near a spring, chanting prettily, On a tree " Kafle pakho".( a red ball fruit is ripen.) The sun was sharp…[...]

द्वन्द गजल


द्वन्द गजल कोही भए 'वीरगति', विगुल बजाई सलाम । कोही भए 'आफै शहिद', ओढ़ाई झण्डा सलाम । खोई कसलाई के भन्ने ?, जसको छैन विराम । अब कहिले जानु पर्ने…[...]

पल्लो घरको झ्यालमा


पल्लो घरको झ्यालमा पल्लो घरको झ्यालमा, सधैं ऐना हेर्छिन्- एक युवति । राम्रैछ लिपेको मुहार पनि, मिलेकै छ (लाली) ओंठ पनि । पल्लो घरको......... एक दिन नजिकैको पार्कमा, देखें निजलाई…[...]

रहेछ


रहेछ तातो तातो चीयाले ओंठ पोल्दो रहेछ । न्यानो न्यानो मायाले मुटु जल्दो रहेछ । टाढा टाढा हुंदा जोवन गल्दो रहेछ । पर्खाइको घडी झन लामो हुंदा रहेछ । तन…[...]

तातिन्छ कि ?


तातिन्छ कि ? आज मौसम चीसो चीसो छ । सिरेटोले मुटु नै छो'को छ । पहारले पनि तातिन्न यो । वहारले पो तातिन्छ कि ? रापले पनि तातिन्न यो ।…[...]

मुक्तक


मुक्तक नेता चिल्ला रोटी खाँदै, चिल्ला कुरा गर्ने । सुकिला, मुकिला , भरिला र चिल्ला । भोका -नाँगा, जनताका नेता । ( २०६७ / ०८ / १५ )[...]

राम्रो


राम्रो पछ्यौरी खसाली नराख्नु , यौवन छोपेकै राम्रो । ओंठ जोडी नराख्नु , मुस्कान छरेकै राम्रो । नयन गिराई नराख्नु , निशाना हानेकै राम्रो । फूल ओइलाई नराख्नु , कपालमा…[...]

काकाकुल काठमाण्डौं


काकाकुल काठमाण्डौं विकासको गोष्ठी पाँचतारे होटलमा , जनताका रित्ता गाग्री सडक पेटीमा । कुरा ठूला कागजमा, के को पंच वर्षे योजना ? जलस्रोतका धनी जनता, पानीको हाहाकारमा । पानीनै नपाइने,…[...]

कविता


दशैं आयो फूल भन्छ- दशैं आयो । घाम भन्छ- दशैं आयो । पानी भन्छ- दशैं आयो । आकाश भन्छ- दशैं आयो । वायु दिन्छ सुवास- दशैं आयो । रातो माटो…[...]

गजल होली


गजल होली रात्तिएकैमा मात्तिएर रंग घोल्यौ कि क्या हो ? ऊन्मत्त जोवन पोखिनै लाग्यो कि क्या हो ? सातै रंग पोतिएको मुहार हेरेनौ कि क्या हो ? चुलबुले ओंठले मलाई…[...]