शिक्षाको ज्योती बाल्ने ज्ञानोदय रात्री माध्यमिक विद्यालयमामा एक दशक


बुटवलको ज्ञानोदय रात्री माध्यमिक विद्यालय २०२१ सालमा खुलेको थियो । त्यसबेलाको पंचायती शासन थियो । संविधानमा विभिन्न वर्गीय संगठनहरू मध्ये नेपाल युवक संगठन पनि थियो । प्रत्येक संगठनले केही न…[...]