नजरको वाण


नजरको वाण पिएर मात्रै लाग्दैन नशा, तिमीलाई हेरेरै लाग्दछ । छर्छ वासना फूलले फुलेरै मात्रै, छर्रछ्यौ वासना तिमी त हाँसेर मात्रै । हुंदैन घायल मात्र वाणले, नजरकै वाण लाग्नु पर्दछ…[...]