(११३) परीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो ।

शिक्षण जीवनका अनुभवहरु ( ११३ ) २०७२ असार ३० गते बुधवार अर्धवार्षिक र वार्षिक ेपरीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो । २०२० को दशकमा बुटवल नगर पंचायतले संचालन…[...]