पौरखीहरु
पछिल्लो बाहिरी पृष्ठबाट भोक लाग्दा मकै, तीर्खा लाग्दा मोही, जवानीमा जोइ-पोइ, लहै बरै लहै ।……… १० देखि १५ वर्षमा, तिम्रो हातमा अर्थतन्त्र र तिनै हातमा शासन सत्ता । देश हाँक्न-हातेमालो गरी फर्क ।………… मैं नेता ठूला भन्दै, राष्ट्रिय पार्टी फुटाएको देखें। समतामुलक देशको मैं नेता भन्दै, विभूतिका शालिक भत्काएको देखें । मैले यस्तो घटना देखें।…………. […]