जुलुस

कविता होइन, यो पुस्ताको पुकार हो ।

शब्द होइन, यो क्रान्तिको हुँकार हो ।

समाजको विद्रोह, शब्दमा उतारिएको

युवाको सपनाहरू, विद्रोह र दृढ़ संकल्प

कविता, चेतना र क्रान्तिको आवाज

पढ्नुहोस् । सोचनुहोस् । परिवर्तन गर्नुहोस् ।