ड्राईभर

ड्राईभर ड्राईभर हो !ड्राईभ गर्छौ ।राजमार्गमा गर्छौ ।रिंगरोडमा गर्छौ ।सडकमा गर्छौ ।बजारमा गर्छो ।सीटमा अाफ्नो‘ पाईलट ’ लेख्छौ ।‘ ट्याँ…

नाक,कान,मुख र खुट्टा

अाँखा,नाक,मुख र खुट्टा हाम्रा यी दुई अाँखा भएको के वर्तमान संसार नियालेर हेर्न हैन ? तर मेरो अाँखा साँच्चै भन्ने…

पाईतलाहरू

( ४५ ) पाईतलाहरू पाईतलाहरू,सिंगो शरीर बोकेको छ , यिनले ।सा – नो ,एक बित्ते पाईतलाहिडाइरहेकोछ प्रत्येकलाई,नाँगो पाईतलाहरूले ।तिनिहरूलाई-जस्का जीवनको…

लाश,जो भष्म हुंदैन

( ४५ ) लाश , जो भष्म हुंदैनमेले अाफ्नो शरीरभित्रएउटा लाश जलाई राखेको छु।त्यो लाशम मा नव चेतनाले प्रवेश गरेदेखिनिर्वाध…

अाई रहुन् दुःखहरू

( ४७ )अाई रहुन् दुःखहरू अाई रहुन् दुःखहरू सधैं जीवनमा भाग एे सुखहरू बाँकी छ भने अझै । सधैं दुःख…

देश बन्छ

कविता देश बन्छ गरीब छ र देश ? मात्र हिमाली पानी बेचे देश बन्छ । भर नपरी छिमेकमै तेल उत्खनन्…

नेतासंग

नेतासंग कति किलोको माला लाउनु भो ? कति किलोको गाली खानु भो ? ढाँटको खेती गर्दै कति सपना बाँड्नु भो…

पौरखीहरू स्वदेश फर्क ।

पौरखीहरू स्वदेश फर्क देश बाहिर गएका पौरखीहरू स्वदेश फर्क । नेपाली मन लिएर घर फर्क अार्जेको ज्ञान,विज्ञान लिएर फर्क सिकेको…

नेतासंग

नेतासंग कति किलोको माला लाउनु भो ? कति किलोको गाली खानु भो ? ढाँटको खेती गर्दै कति सपना बाँड्नु भो…

मुक्ति क्षेत्र

मुक्ति क्षेत्र मुक्तिक्षेत्र मेरो शौभाग्य तिम्रो वरदान कस्तो अनुकम्पा ? तिम्रो सौंदर्य प्रकृतिको दिव्यता भू-भिन्नतामा पाइन्छ सभ्यता । रचनामा कति…

क्या राम्री

क्या राम्री । चन्द्रमा त दागी छ । तिमी त बेदाग छ्यौ । क्या राम्री । मृग नयनमा पनि गाजल,…

तस्वीर

तस्वीर मानिसको मन, न घामले पोल्छ। न आगोले पोल्छ। मानिसको मन, माया गाँसिएको तस्वीरले पोल्छ । तस्वीर, कहिले हंसाउँछ। तस्वीर,…

बन्दुक

बन्दुक एकनाले, दुईनाले पेष्टोल, रिवाल्वर, राइफल, मेसिनगन, पेनगन जे जे छन् , यसका जात देख्दै डर लाग्छ । बन्दुकधारी- सेना,…

The Greatest Right

The Greatest Right Horror and terror, Civilised world is feared, Under sophisticated maturation. Cry- “Peace ! Peace !! peace!!!”, The…

तानसेन

कविता कथा ……………. तानसेन (१) “तानसेन तेरो जन्मथलो”, भन्थे बाजे-बजै । उहिले बसाइ सराइको माचो थियो मधेसमा रूपन्देहीको नौकट्टीमा राणा…

The Kafle Chari

The Kafle Chari I heard a bird at noon, Near a spring, chanting prettily, On a tree- ” Kafle pakho”.(…

The Greatest Right

The Greatest Right Horror and terror, Civilised world is feared, Under sophisticated maturation. Cry- “Peace ! Peace !! peace!!!”, The…

The Kafle Chari( Bird)

The Kafle Chari I heard a bird at noon, Near a spring, chanting prettily, On a tree ” Kafle pakho”.(…

पल्लो घरको झ्यालमा

पल्लो घरको झ्यालमा पल्लो घरको झ्यालमा, सधैं ऐना हेर्छिन्- एक युवति । राम्रैछ लिपेको मुहार पनि, मिलेकै छ (लाली) ओंठ…

रहेछ

रहेछ तातो तातो चीयाले ओंठ पोल्दो रहेछ । न्यानो न्यानो मायाले मुटु जल्दो रहेछ । टाढा टाढा हुंदा जोवन गल्दो…

तातिन्छ कि ?

तातिन्छ कि ? आज मौसम चीसो चीसो छ । सिरेटोले मुटु नै छो’को छ । पहारले पनि तातिन्न यो ।…

मुक्तक

मुक्तक नेता चिल्ला रोटी खाँदै, चिल्ला कुरा गर्ने । सुकिला, मुकिला , भरिला र चिल्ला । भोका -नाँगा, जनताका नेता…

राम्रो

राम्रो पछ्यौरी खसाली नराख्नु , यौवन छोपेकै राम्रो । ओंठ जोडी नराख्नु , मुस्कान छरेकै राम्रो । नयन गिराई नराख्नु…

काकाकुल काठमाण्डौं

काकाकुल काठमाण्डौं विकासको गोष्ठी पाँचतारे होटलमा , जनताका रित्ता गाग्री सडक पेटीमा । कुरा ठूला कागजमा, के को पंच वर्षे…

कविता

दशैं आयो फूल भन्छ- दशैं आयो । घाम भन्छ- दशैं आयो । पानी भन्छ- दशैं आयो । आकाश भन्छ- दशैं…