(११४) शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् ।
शिक्षण जीवनका अनुभवहरु ( ११४ ) २०७२ असार ३१ गते विहिवार शिक्षाले माछा मात्र खाने होइन, माछा मार्ग पनि सिकावस् । लामो समयसम्म हाम्रो शिक्षा पद्धतिले हामीलाई माछा खान मात्र सिकायो । माछा मार्ने सीप