मुक्ति क्षेत्र

मुक्ति क्षेत्र मुक्तिक्षेत्र मेरो शौभाग्य तिम्रो वरदान कस्तो अनुकम्पा ? तिम्रो सौंदर्य प्रकृतिको दिव्यता भू-भिन्नतामा पाइन्छ सभ्यता । रचनामा कति विभेद ? भूतलकै चन्द्रलोक अचम्मैछ त्यहाँ जीवनी झारपातमा पनि संजीवनी । कुनै न कुनै घरमा