मुक्तक
नेता
चिल्ला रोटी खाँदै,
चिल्ला कुरा गर्ने ।
सुकिला, मुकिला ,
भरिला र चिल्ला ।
भोका -नाँगा,
जनताका नेता ।
( २०६७ / ०८ / १५ )

मुक्तक
नेता
चिल्ला रोटी खाँदै,
चिल्ला कुरा गर्ने ।
सुकिला, मुकिला ,
भरिला र चिल्ला ।
भोका -नाँगा,
जनताका नेता ।
( २०६७ / ०८ / १५ )