तातिन्छ कि ?

तातिन्छ कि ?

आज मौसम चीसो चीसो छ ।
सिरेटोले मुटु नै छो’को छ ।

पहारले पनि तातिन्न यो ।
वहारले पो तातिन्छ कि ?

रापले पनि तातिन्न यो ।
मातले पो तातिन्छ कि ?

अधरै िपएर पनि तातिन्न यो ।
मुटु नै जोडेर पो तातिन्छ कि ?

( २०६७ /११/३०/०२)